कारखाना श्रमिक संघ काठमाडौमा महर्जन

 पुष २८, २०७

काठमाडौ । नेपाल कारखाना श्रमिक संघ काठमाडौ जिल्ला समिति अध्यक्षमा सरजिप महर्जन चयन हुनुभएको छ । विहिबार सम्पन्न चौथो अधिवेशनले महर्जनलाई अध्यक्षमा चयन गरेको हो ।

यसैगरी आगामी चार वर्षे कार्यकालकोलागी उपाध्यक्ष अरुण प्रकाश घिमिरे , सचीव दिपेन्द्र क्षेत्री,सहसचिव सुमन आचार्य , कोषाध्यक्ष दिलमाया जि.आर सहित १३ सदस्यीय कार्य समिति चयन गरेका छन् ।

Public Patra Insert into Post

नेपाल कारखाना श्रमिक संघ , नेपाल ट्रेड युनियन कांग्रेससंग आबद्ध छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2