निर बहदुर पाख्रिनको पहलमा बच्छलामाई आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

 पुष २, २०७

सिन्धुपाल्चोक- पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर -४ थाङ्पालकोट निवासी अधिवक्ता निर बहदुर पाख्रिनको अतुल्नीय पहलमा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ थाङ्पाल धापको कर्णाली मानिने लेखर्क स्थित श्री बच्छलामाई आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन ।

आज सो विद्यालयमा अध्यनरत कक्षा बालविकास देखि पाँच सम्मका ११८ जनालाई विद्यार्थीहरुको लागि ज्याकेट बितरण गरिएको हो।

Public Patra Insert into Post

कपडा बितरण कार्यक़्रम मा वडा अध्यक्ष नारायण भट्टराई ,कार्यपालिका सदस्य  लक्ष्मी लामा ,श्री थाङ्पाल भ्याली मा वि का वि ब्य स का सदस्य जितमान वाईबा को विशेष उपस्तिथि रहेको थियो। No description available.

No description available.

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2