गण्डकी प्रदेशको सभामुखमा कृष्णप्रसाद धिताल निर्वाचित

 पुष ३०, २०७

गण्डकी प्रदेशको सभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा (माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् ।

गठबन्धनका उमेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो ।उनले ३२ मत पाए ।

Public Patra Insert into Post

नेपाली कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उमेदवार बनाएको थियो । उनले २६ मत प्राप्त गरिन् ।सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिएका थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2