भोलिदेखि नारायणी नदीमा ‘मिनी पानी जहाज’सञ्चालन हुने

 पुष ३०, २०७

चितवन । लामो समयमको प्रतीक्षापछि चितवनको नारायणी नदी किनारमा ‘क्रुज सिप’ सञ्चालनमा आउने भएको छ । क्रुज निर्माण गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले नदी किनारमा माघ १ गतेदेखि व्यवसायिक रुपमा क्रुज सञ्चालन गर्न लागेको जनाएको छ ।

क्रुजको २ वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो ।  तर कोरोना महामारीका कारणले समयमा क्रुजको निर्माण सकेर सञ्चालन गर्न नसकिएको प्रवन्ध निर्देशक कँडेलले जानकारी दिए ।

Public Patra Insert into Post

भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन रहेको छ । क्रुजमा एक पटकमा १८० जना यात्रु एकैसाथ चढ्न पाउँछन् । क्रुजसिपमा ३ तला छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2