पोखरामा जहाज दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु,जिवित भेटिने सम्भावना कम

 माघ ०१, २०७

आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।‘कोही जिवित भेटिने हुने सम्भावना छैन,’ उनले भने,‘हामी शवहरू निकाल्दै छौं।’

Public Patra Insert into Post

शवहरू डढेको अवस्थामा फेला परेका छन्,’ उनले भने। जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।

पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजमा आगो लागेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2