पोखरामा दुर्घटनाग्रस्त जहाजमा ११ विदेशी, ३ बालबालिका सहित ७२ जना सवार

 माघ ०१, २०७

काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।

यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।

Public Patra Insert into Post

पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजमा आगो लागेको छ।थप उद्दार कार्य जारी छ ।

No photo description available.

No photo description available.

May be an image of text that says 'Lastname Passenger 068 YU Middlename Firstname Title Type SANGYEON Sex MR ADULT M'

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2