यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू आज रद्द

 माघ ०२, २०७

यति एयरले पोखरामा आइतबार भएको विमान दुर्घटनापछि सोमबारका लागि निर्धारित आफ्ना सबै नियमित उडानहरू रद्द गरेको छ।

विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको यति एयरलाइन्सले जानकारी दिइएको हो।

Public Patra Insert into Post

यद्यपि आपतकालिन र उद्धारका उडानहरू भने हुनेछन्।

आइतबार बिहान १०:३२ बजे काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान करिब ११:०० बजे कास्कीको पोखरा महानगरपालिका १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2