कविको मन

 माघ ०२, २०७

जम्मै जलेका लास यत्रतत्र

सबै हतास उदास र त्रस्त

Public Patra Insert into Post

हेर्न सकिन आँखा बिजाए

आकाश तिर मुन्टो सोझ्याएँ

एकफेर आफुलाई शोकमा डुबाएँ

सबैका मुहारमा आँखा कुदाएँ

कोहि हराएका कतै कोहि डराएका जस्तै

कोहि देखिएनन् दङ्ग भएको

अड्कल आ-आफ्नै थरिथरिका थिए

बाजि लगाउँन मिल्ने भएपो?

फर्किएँ तुरुन्त जात्रा थिएन

त्यो विमान खसेको दुखद दिन

त्यो भक्कानिएर रोयो मन

कविको लेख्छु कविता अबत अति भो

                             -आँगेली माईला हाल : मलेसिया

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2