बागमती प्रदेश कांग्रेस संसदिय दलको मुख्य सचेतकमा कुन्दन काफ्ले

 माघ ०२, २०७

काठमाडौ , माघ २ गते । नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदिय दलको मुख्य सचेतकमा कुन्दन काफ्ले चयन हुनु भएको छ ।

दोलखा १(१) बाट निर्वाचित प्रदेश सभा सदस्य काफ्लेलाई नेपाली कांग्रेस बागमतीको सोमबार बसेको संसदिय समिति बैठकले मुख्य सचेतकमा चयन गरेको हो ।

Public Patra Insert into Post

काफ्ले विद्यार्थी राजनीतिबाट उदाएको क्रान्तिकारी युवा नेता हुन् भने हाल कांग्रेस केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2