रास्वपाले मन्त्रीहरुको नाम टुंगो लगायो,तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

 माघ ०३, २०७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउने निर्णय सुनाएका हुन् ।

यस्तै डोलप्रसाद अर्याल श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2