एमालेले टुंगो लगायो चार जना मन्त्रीको नाम

 माघ ०३, २०७

काठमाडौं : नेकपा एमालेबाट चार जना मन्त्रीको नाम टुंगो लागेको छ।

मंगलबार बिहान अध्यक्ष केपी शर्मा अ‍ोलीको निवास बालकोटमा बसेको शीर्ष नेताको बैठकले डा. विमला राई पौडेल, पदम गिरी, हरि उप्रेती र भगवती चौधरीको नाम टुंगो लगाएको हो।

Public Patra Insert into Post

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेले आठ मन्त्रालय पाएको छ ।विष्णुप्रसाद पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्रालयको जिम्मेवारी पाइसकेका छन्। यस्तै, ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई सरकारमा सहभागी भइसकेका छन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2