यी हुन् राप्रपाका लिङ्देनसहित अन्य तीन मन्त्री

 माघ ०३, २०७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ।

लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री बन्ने भएका छन्।पार्टीका प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्री बन्ने जानकारी दिए।

Public Patra Insert into Post

ध्रुवबहादुर प्रधान कानून न्याय तथा संसदीय मामिला मन्त्री र विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।

साथै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन्। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैछन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2