यी हुन् नेकपा माओवादीका टुंग्याएका मन्त्री

 माघ ०३, २०७

काठमाडौँ-नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन पाएको छ । जसमा नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भइसकेका छन् ।

त्यस्तै माओवादीले सञ्चारमन्त्री रेखा शर्मा बनाउने भएको छ । सुदन किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भएको छ ।

Public Patra Insert into Post

त्यस्तै अमनलाल मोदीलाई सङ्घीय मामिला तथा सामान्य  प्रशासनमन्त्री र  सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बनाउने भएको एक नेताले जानकारी दिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2