सिन्धुपाल्चोकका कुमार आचार्य उत्कृष्ट युवा किसान कार्यक्रमबाट सम्मानित

 माघ ०६, २०७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका कुमार आचार्य सम्मानित हुनुभएको छ । बानेश्वरको अर्याल होटेलमा उदार स्वयंसेवक आवद्ध सामाजिक संस्था नेपालद्वारा आयोजित एक कार्यक्रमबीच आचार्य सम्मानित हुनुभएको हो ।

उत्कृष्ट युवा तथा महिला किसान कार्यक्रमबाट उहाँ सम्मानित हुनुभएको हो । पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख अतिथी रहनुभएको उत्त कार्यक्रममा विभिन्न जिल्लाका ५० जना युवाहरु सम्मानित हुनुभएको थियो ।

Public Patra Insert into Post

आचार्य सिन्धुपाल्चोकमा मिश्रित पशुपालन तथा कृषि फार्म संचालन गर्दै आईरहनुभएको छ । उहाँले सिताके च्याउ,गाईपालन,कागती खेती,आलुखेतीलगायत कृषि सम्बन्धि काम गर्दै आईरहनुभएको छ । आचार्यलाई उत्कृष्ट युवा उद्यमीको सम्मान दिईएको हो ।No description available.

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2