पाँचपोखरी-६मा एकिकृत विपद् सूचना व्यवस्थापन प्रणाली सञ्चालनका लागि डाटा संकलन सुरु

 माघ ०७, २०७

पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ मा राष्ट्रिय एकिकृत विपद् सूचना व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापनका लागि डाटा संकलन कार्य सुरु गरिएको छ ।

वडा अध्यक्ष एवं गाउँपालिकाका प्रबक्ता नारायण भट्टराईको पहलमा गाउँपालिकाकि उपाध्यक्ष सुनिता अधिकारीको उपस्थितमा हिजो वडा नम्बर स्यालेबाट डाटा संकलनको काम सुरु गरिएको हो ।

Public Patra Insert into Post

आर्थिक बर्ष २०७९÷०८० मा पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर ६ बाट डाटा संकलन तथा डिजिटल घरधुरी नम्बर प्रदान गरिएको वडा अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2