मेलम्ची ब्याडमिन्टन एकेडेमीले गर्यो क्यान्सर पिडित दुलाललाई आर्थिक सहयोग

 माघ ०८, २०७

आन्द्राको क्यान्सर भै उपचाररत दिपक दुलाललाई मेलम्ची ब्याडमिन्टन एकेडेमीले आर्थिक सहयोग गरेको छ ।

आन्द्राको क्यान्सरभै आर्थिक अभावले उपचारमा समस्या भोगिरहनु भएका मेलम्ची नगरपालिका वडा नं ११ निवासी दिपक दुलाललाई मेलम्ची ब्याडमिन्टन एकेडमीका सदस्यहरुबाट संकलित रकम २५ हजार एकेडेमीका अध्यक्ष कुमारबहादुर सापकोटा आइतबार हस्तान्तरण गनभएको हो ।

Public Patra Insert into Post

उहाँको धुलिखेल अस्पतालमा उपचार भै रहेकोमा अब अन्यत्रै लानु पर्ने भएको परिवारले जनाएको छ । सहयोगी मनहरुमा सहयोगका लागि परिवारले आग्रह समेत गरेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2