एकीकृत समाजवादी सिन्धुपाल्चोकको अधिवेशन चैत ४ मा

 माघ ०८, २०७

नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक जिल्ला अधिबेशन गर्ने भएको छ , आज जिल्ला कमिटी ५ औ केन्द्रिय कमिटी उपाध्यक्ष बागमती प्रदेश इन्चार्ज कमरेड केदार न्यौपानेको प्रमुख आतिथ्यमा सुकुटेमा सम्पन भयो ।

आगामी चैत ४ गते पर्यटकीय नगरि मेलम्चीमा पार्टीको प्रथम जिल्ला अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी गर्नुभयो साथै पार्टी नेताहरुलाइ अधिबेशनको लागि सम्पुर्ण कामको जिम्मेवारी पनि तोकिएको जानकारी गराउनुभयो ।No description available.

Public Patra Insert into Post

No description available.

No description available.

No description available.

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2