फेरी ह्वात्तै बढ्यो सुनको मुल्य,आज कतिमा हुँदैछ किनबेच?

 माघ ०, २०७

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख पाँच हजार तीन सय रुपैयाँ कायम गरिएको छ। आइतबार प्रतितोला एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो।

Public Patra Insert into Post

यस्तै,साताको कारोबारको दोस्रो दिन आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार एक हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2