हेलम्बुको भञ्ज्याङ् आधारभूत विद्यालयको ल्होछार कार्यक्रम पुर्व मन्त्री बस्नेतले उद्धघाटन गर्ने

 माघ ०, २०७

काठमाडौं । श्री भञ्ज्याङ आधारभूत बिद्यालयले आयोजना गरिएको २८५९ औं ह्योइ ल्हो सोनाम ल्होछार (खरायो वर्ष)को पावन अवसरमा आयोजना गरिएको विद्यालयको ल्होछार विशेष शुभ-कामना आदान-प्रदान तथा वृहत सास्कृतिक कार्यक्रम हुने भएको छ ।

यस्तै उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पुर्व सूचना तथा सञ्चार मन्त्री मानननिय मोहन बस्नेत र विशेष अतिथि माननीय कृष्ण कुमार तामाङ समीर साथै कलाकार ओम वाईबा, राजेश विश्वकर्मा, सन्जित तामाङ का साथ वेजोड प्रस्तुति बिच हुने आयोजकले जनाको छ ।

Public Patra Insert into Post

उक्त कार्यक्रम भोलि अर्थात माघ १० गते मंगलबार भञ्ज्याङ् आधारभूत विद्यालयमा हुने आयोजक श्री भञ्ज्याङ् आधारभूत विद्यालयले जनाएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2