गायक रबिन गहतराजको आवाजमा ”मायाजाल” सार्बजनिक (भिडियो हेर्नुस्)

 माघ ०, २०७

पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय  गायक रबिन गहतराज ,जनक लामा र चर्चित गायिका अर्चना स्याङ्तान ,मनिषा सेन्चुरीको सुमधुर स्वरमा रहेको लोकदोहोरी गित “मायाजाल” सार्बजनिक भएको छ।

पछिल्लो समय गित संगीतमा नै व्यस्त रहेका गहतराजले आवाज भरेका “चिलाउने डाँडागाउँ ” लम्जुङे ठिटि” म दुखी त सधैको यस्तै” लगायत अन्य थुप्रै गितले दर्शक को मन जित्न सफल भएको छ।त्यस्तै सार्बजनिक गितले पनि दर्शक को मन जित्ने उनको बिस्वास छ।

Public Patra Insert into Post

उक्त गीतमा सुरज भारती र गायक पुष्कर चौलागाईको शब्द तथा  संगीत रहेको गितलाई विष्णु तामाङले एरेन्ज गरेका हुन भने शङ्करा डिजिटल स्टुडियोमा रेकर्ड गरेका छन ।

सार्वजनिक गीतको भिडियोमा मरुभुमी नारायणको छायाँकन रहेको छ भने नितिन वाईवाको कोरियोग्राफी रहेको भिडियोलाई कल्पेश बिश्वकर्माले सम्पादन गरेका छ्न।

उक्त भिडियोमा लोकप्रिय मोडल सुदिप यस्माली र अस्मिता रानपाल लागायतको अभिनयलाई देख्न सकिन्छ।

उक्त गीतको भिडियो Puskar ChaulagainYoutube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2