नेपालमा भूकम्पको धक्का

 माघ १०, २०७

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको केन्द्रविन्दुबारे केही खुलेको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको डाटा हेरिरहेको जनाएको छ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2