संघीय संसद भवनअगाडि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

 माघ १०, २०७

काठमाडौं । संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् ।

Public Patra Insert into Post

आचार्यलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेका थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2