आज सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

 माघ १२, २०७

सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुनेछ।

बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमा पनि छलफल हुने महासचिव देव गुरूङले जानकारी दिए।आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2