लोकदोहोरी गायक भीम पोडेलको निधन

 माघ १३, २०७

काठमाडौं । लोकदोहोरी गायक भीम पोडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए ।उनको घरमै निधन भएको हो ।

राम्रो प्रतिभा भएको उनी दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका  हुन्  । पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए ।भीमको पोडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको  छ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2