सुनको मूल्य घट्यो,आज कतिमा हुँदैछ किनबेच?

 माघ १३, २०७

शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला ११ सय रुपैयाँ घटेको हो।

Public Patra Insert into Post

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य एक लाख ५ हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ५ हजार ३ सय र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2