चैत १७ गतेदेखि एसईई परीक्षा सञ्चालन हुने (परीक्षा तालिकासहित)

 माघ १४, २०७

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका शनिबार सार्वजनिक गरेको छ ।बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ ।परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

Public Patra Insert into Post

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2