धमला पत्नी अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

 माघ १४, २०७

काठमाडौँ – अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन्। उनलाई नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन्।

Public Patra Insert into Post

पार्टी प्रवेश कार्यक्रममा बोल्दै गौतमले आफू नागरिक उन्मुक्ति पार्टीको विचारबाट प्रभावित भएको बताइन्। उनले पार्टीको उद्देश्य पूरा गर्न आफू लागिपर्ने पनि बताइन्। उनी पत्रकार ऋषि धमालाकी श्रीमती हुन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2