आज आइतबार फेरि ह्वात्तै बड्यो सुनको मुल्य! कतिमा हुदैछ त कारोबार

 माघ १५, २०७

काठमाडौं ।आइतबार  सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य १ लाख ६ हजार रुपैयाँ रहेको छ ।

शुक्रबार प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य भने आइतबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Public Patra Insert into Post

आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2