अन्तत :रवि लामिछानेले पाए नेपाली नागरिकता

 माघ १५, २०७

रवि लामिछानेले नागरिकताको प्रमाणपत्र पाएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि उनले नागरिकता पाएका हुन् । यसअघि नेपाली नागरिकता लिएर सो नागरिकता त्यागी अमेरिकी नागरिकता लिएका उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिएका थिएनन् ।

Public Patra Insert into Post

शुक्रबार सर्वोच्च  अदालतले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2