पोखरामा एक युवकले गरे आत्मदाह प्रयास

 माघ १५, २०७

पोखरा । पोखरा १३ मा एक युवाले आत्मदाह प्रयास  गरेका छन् ।आफैँलाई आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् । मादी गाउँपालिका स्थित तप्राङका कृष्ण क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएका हुन् ।

आगो लगाएका क्षेत्रीलाई बचाउन खोज्दा घरबेटी सुशीला सापकोटा पनि घाइते भएकी छन् ।उनी बहालमा बस्दै आएका थिए । दुवैलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको वडाध्यक्ष बरालले जानकारी दिए ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2