दुवाचौर सहकारीको अध्यक्षमा पुन:अर्जुन गिरी

 माघ १६, २०७

दुवाचौर सामुदायिक कृषि सहकारी संस्था लि मेलम्ची ७ दुवाचौरको ११औं बार्षिक उत्सव तथा पाँचौ साधारणसभाबाट पुन अर्जुन गिरीको अध्यक्षता नौ सदस्यीय कार्यसमिती चयन गरिएको छ ।

उपाध्यक्ष धर्मराज गिरी, सचिव हर्कराज गिरी, कोषाध्यक्ष सनलामा तामाङ सहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको अध्यक्ष गिरिले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

साधारणसभाका प्रमुख अतिथी वडा न ७ का अध्यक्ष पासाङ तामाङले सहकारी मार्फत धेरै काम गर्न सकिने बताउनुभयो ।उहाँले सहकारीले सदस्यको हितमा लाग्नु पर्ने बताउदै लगानिको उचित सदुपयोग गर्न आग्रह गर्नुभयो ।

पुर्व अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, वडा सदस्य श्री कृष्ण श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभयो ।No description available.

No description available.

No description available.

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2