यू-२० महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुने महिला टोलीकाे बिदाइ

 माघ १७, २०७

आगामी महिना फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशको राजधानी ढाकामा आयोजना हुने यू-२० महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागी जनाउने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको हो ।

अखिल नेपाल फुटबल संघ एन्फा मुख्य लय सातदोबाटोमा मंगलबार एक कार्यक्रम बीच टोली बिदाइ गरिएको हो ।

Public Patra Insert into Post

बिदाइ कार्यक्रममा एन्फाका कार्यबाहक अध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा लामा, सरिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

नेपाली टोली भोलि बंगलादेश प्रस्थान गर्नेछ । नेपालले आफ्नो पहिलो खेल ३ फेब्रुअरीमा आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2