नेपाल बार एसोसिएसन डडेल्धुराका उपाध्यक्ष नरेन्द्र रोकायाको निधन

 माघ १७, २०७

नेपाल बार एसोसिएसन डडेल्धुराका उपाध्यक्ष अधिवक्ता नरेन्द्र रोकायाको निधन भएको छ । बझाङ घर भई लामो समयदेखि डडेल्धुरालाई कर्मथलो बनाएर कार्यरत अधिवक्ता रोकायाको मङ्गलवार बिहान निधन भएको हो ।

धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । रोकाया कानूनी सहायता समितिमा पनि कार्यरत थिए । उनी प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपालका केन्द्रीय सदस्य हुन् ।

Public Patra Insert into Post

रोकाया नेपाल पत्रकार महासङ्घ डडेल्धुराका पूर्व साधारण सदस्य र पूर्व केन्द्रीय सभासद् पनि हुन् । यसैबीच, नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाले रोकायाको निधनप्रति दुःख व्यक्ति गरेको छ

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2