युवतीहरु ‘भाइरल’ हुने होडले महोत्सवमा गर्छन यस्तो हर्कत

 माघ १८, २०७

काठमाडौँ । हिजोआज सामाजिक सञ्जाल टिकटकमा ‘धोकेबाज हौ तिमी’ बोलको एउटा गीत ‘भाइरल’ भएको छ । गायिकाले महोत्सवमा गीत गाउँदा केही युवतीहरुले क्यामेरातिर फर्केर हाउभाउ देखाएको भिडियो सार्वजनिक भएपछि टिकटकमा त्यसकै नक्कल गर्नेहरुको संख्या थपिएको छ ।

केही फरक गरेर अरुको नजरमा पर्ने र चर्चा हासिल गर्ने उद्देश्यले यसैगरी भाइरल हुने होड बेलाबेला चलेको देखिन्छ ।केही दिनअघि गायक पुष्कल शर्माले कैलाली अत्तरियाको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा प्रस्तुती दिँदै गर्दा एउटी युवती रोएर सँगै गाउँदै गरेको भिडियो भाइरल भएको थिईन ।

Public Patra Insert into Post

त्यसपछि ठाउँठाउँको महोत्सवमा गायिका एलिना चौहानको ‘धोकेबाज हौ तिमी’ भन्ने गीतमा भाइरल हुनका लागि जता जता क्यामरा देखिन्छ त्यतै त्यतै चिच्याउने कराउने गरेको भिडियो देख्न सकिन्छ ।

कोही मिनरल वाटरको बोतलबाट पानी खन्याएर नाच्ने, कोही हँसाउने ढंगले नाच्ने, कोही कार्यक्रमको छेकबार नै भत्काउँला झैँ गर्ने गरेका छन।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2