काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

 माघ १, २०७

काठमाडौं । काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री बालिकाको मृत्यु भएको हो ।बालिकाको मृत्युपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।

Public Patra Insert into Post

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2