भारतीय तरकारीले बजार कब्जा गरेपछि राजमार्गमा तरकारी फालेर किसानको प्रदर्शन (तस्बिरहरू)

 माघ २०, २०७

भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका छन्।

टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्।स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै किसानहरू आक्रोशित छन्।

Public Patra Insert into Post

No description available.

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2