नेपाल यातायात मजदुर संघ तनहुँ अध्यक्षमा खनाल

 माघ २१, २०७

दमौली, माघ २१ गते । नेपाल यातायात मजदुर संघ तनहुँ जिल्ला समिति अध्यक्षमा रघुनाथ खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सातौ अधिवेशनले खनाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

यसैगरी आगामी चार वर्षे कार्यकालकोलागी उपाध्यक्ष श्रीभद्र कडेल, महिला उपाध्यक्ष उर्मिला जलहरी , सचीव सुशील मल्ल,सहसचिव सुरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष राम बहादुर गदाल सहित ११ सदस्यीय कार्य समिति चयन गरेका छन् ।

Public Patra Insert into Post

नेपाल यातायात मजदुर संघ , नेपाल ट्रेड युनियन कांग्रेससंग आबद्ध छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2