नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबराकाे निधन

 माघ २२, २०७

काठमाडौं। नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबराकाे निधन भएको छ । उपचारका क्रममा राणाकाे नर्भिक अस्पतालमा निधन भएको हाे ।

पूर्वमन्त्री सुनिल थापाका अनुसार आइतबार विहान ६:३० बजे निधन भएको हाे । नेपाल राष्ट्र बैंकको संस्थापक गभर्नर राणा पूर्व अर्थ सचिव समेत हुन् ।

Public Patra Insert into Post

राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2