नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय समिति बैठक आज पनि जारी

 माघ २२, २०७

नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।

हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा महासचिव वेदुराम भुसालले सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।

Public Patra Insert into Post

दुवै प्रतिवेदनमाथि १०वटा समूह बनाएर छलफल भइरहेको छ । आज बैठकमा समूहका निष्कर्ष प्रस्तुत गरिने बताइएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2