साफ यू-ट्वान्टी महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै

 माघ २२, २०७

बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाल र भुटानबीचको खेल दिउँसो ३:१५ बजेदेखि सुरु हुने छ ।

Public Patra Insert into Post

आफ्नो पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग पराजित भएको नेपाल आज पहिलो जित निकाल्ने लक्ष्यमा हुने छ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।

उता, भुटान भने आफ्नो पहिलो खेलमा भारतसँग १२-० को हार व्यहोर्न बाध्य बनेको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2