प्रधानमन्त्री ‘प्रचण्ड’को दलका प्रमुख सचेतकसँग छलफल सुरू

 माघ २३, २०७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकसँग छलफल सुरू गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको छलफलमा विभिन्न विधेयकसम्बन्धी सामूहिक छलफल सुरू भएको हो ।

Public Patra Insert into Post

प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफलको आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिनका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2