मोडल लिलाराज बानियाँ अभिनित “हामि त सिन्धु बासी“सार्बजनिक(भिडियो सहित)

 माघ २३, २०७

पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय मोडल लिलाराज बानियाँ अभिनित  गित “हामि त सिन्धु बासी“ सार्बजनिक भएको छ।

पछिल्लो समय अभिनयमा व्यस्त रहेका बानियाँले अभिनय गरेका “मेलम्चिको पानी ” राम्री राम्री तरुनि” साहिलि ज्यु “जुने मुने“ गितले दर्शक को मन जित्न सफल भएको छ।त्यस्तै सार्बजनिक गितले पनि दर्शक को मन जित्ने उनको बिस्वास छ।

Public Patra Insert into Post

सुमधुर स्वरको धनि चर्चित गायिका रोस्ना लुङ्बा र चन्द्र सिङ घलेको स्वरमा रहेको उक्त गीतमा लिलाराज बानियाँको शब्द र  सङ्गीत तथा कर्साङ लामाको एरेण्ज रहेको गित पारिजात स्टुडियोमा रेकर्ड गरेका छ्न ।

सार्वजनिक गीतमामुकेश हुमागाईको छायाँकन रहेको छ भने भिडियोलाईकल्पेश बिश्वकर्माले सम्पादन गरेका छ्न।उक्त भिडियोमा उनै लोकप्रिय मोडल लिलाराज बानियाँ, करिश्मा परियार ,क्रिष्णहरि चौ्लागाई, सम्झना साप्कोटा बिनिता पुरि,राज लामा,दिपिका बोहोरा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

उक्त गीतको भिडियो Hariyaali Production Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुस भिडियो……

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2