आज सुन तथा चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

 माघ २४, २०७

स्थानीय बजारमा मंगलबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।सोमबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

Public Patra Insert into Post

सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2