किसानहरुको मर्म नबुझेको भन्दै कुखुरा र अण्डा सडकमा फालेर गरे विरोध

 माघ २४, २०७

काठमाडौं – बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर किसानले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले उचित बजार मूल्य नपाएको भन्दै अण्डा र कुखुरा सडकमा फालेर विरोध गरेका हुन् ।

किसानहरुले सयभन्दा बढी कुखुराहरु सडकमा फालेका थिए भने उचित बजार मूल्य पाउनु पर्ने पनि माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Public Patra Insert into Post

सरकारले कृषि कर्मममा लागेका किसानहरुको मर्म नबुझेको भन्दै बाध्य भएर आफूहरु सडकमा उत्रिनु परेको उनीहरुको दुःखेसो छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2