डिल्लीराम खनालविरुद्ध नायिका करिश्माले दिइन् प्रहरीमा उजुरी

 माघ २५, २०७

काठमाडौं :  युट्युबमा जथाभावी बोल्दै हिँड्ने एक व्यक्तिलाई नायिका करिश्मा मानन्धरले साइबर ब्यूरोमा उजुरी हालेकी छिन्।

डिल्लीराम खनाल नामका ती व्यक्तिले नायिकाको विषयमा युट्युबमा व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको भिडियो मानन्धरले सार्वजनिक गर्दै लेखेकी छिन्,

Public Patra Insert into Post
उहाँ को हो ?
यो अत्ति भयो .
भैहाल्यो भने !!
कलाकारलाई येस्तै भन्छन् भने सहे !!
सहे ।
हिजो साइबर ब्युरोमा निवेदन हालेको छु ।
हेरु नेपाल को कानुन कत्तिको बलियो छ ।
Prem dai भन्नुस म कसरी बसेको थियो ?
living together ??
म हिन्दु हु ।
यो विचारलाइ नै विस्वास न गर्ने व्यती हु ।
यो अती भयो ।
म मेरो संसारमा खुसी छु ।
‘हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु। हेरू नेपाल को कानुन कत्तिको बलियो छ’, उनले भनेकी छिन्।
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2