सप्तरीमा गोली चल्यो

 माघ २५, २०७

बुधबार अपरान्ह करिब ४ बजेतिर हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा गोली चलेको छ।२०-३० जनाको भारतीय समूहले आएर केही राउन्ड गोली प्रहार गरेको हो।

कोशी पारी गाईवस्तुहरू हराउन थालेपछि स्थानीयले एक जना पुरूषलाई भारतबाट नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर स्थानीय महेन्द्र पासवानको घरमा राखिएको थियो।

Public Patra Insert into Post

उक्त समूहले जावेदलाई फिर्ता लग्ने क्रममा केही राउन्ड गोली फायर भएको उनले बताए। गोलीको छर्रा लागेर पासवानको खुट्टामा सामान्य चोट लागेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2