सुन्दर अनि रमणीय वातावरण मा सन्चालित “चकटी” रेस्टुरेन्ट

 माघ २७, २०७

लामो समय देखि गीत संगीत मा अभिनय गर्दै आफ्नो चर्चा बटुल्दै आफ्नो गीत संगीत लाई निरन्तरता दिदै र व्यावसायिक रुपमा “चकटी” रेष्टुरेन्ट संञ्चालन गर्दै आएका संञ्जिव ठकुरी ले आफ्नो रेष्टुरेन्ट लाई अझ शान्त र रमणिय वातावरण मा कुनै पनि घरायसी वा सामूहिक कार्यक्रम हरु गर्न सक्ने गरी संञ्चालन गर्दै आएका छन्।No description available.

आफ्नो साथी भाई भेटघाट तथा कुनै पनि शुभ बिबाह, ब्रतबन्ध, जन्मोत्सव वेविशावर, लाईभ म्युजिक आदि जस्ता थुप्रै कार्यक्रम हरु एकै पटक गर्ने सक्ने गरी मध्यपुर थिमि मनोहरा रिभर साईड प्लानिङ्ग मा “चकटी” रेष्टुरेन्ट सञ्चालन मा आएको छ ।No description available.

Public Patra Insert into Post

यसका लागी चाहिने सम्पूर्ण आवश्यक खानेकुराका परिकार तथा सामग्री हरु उपलब्ध रहेको छ । कुनै पनि गीत संगीत को म्युजिक भिडियो निर्माण गर्न पनि उक्त “चकटी” रेष्टुरेन्ट उपयुक्त रहेको छ ।No description available.

विषेश गरि थकालि खाना, नेवारी खाना, खाजा सेट र स्पेसल लोकल कुखुरा संगै मकै तथा फापरको ढिडो, सबैको प्रकारको सेकुवा अनि कालिजको परिकार पनि उपलब्ध रहेको छ । सम्पर्क का लागि प्रो. संञ्जिव ठकुरी= 9849881966 9851181966No description available.

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2