लालबन्दिमा आशिशको सचेतना

 माघ २७, २०७

समाजसेवि एवम गायक आशिश डाङ्गीले लालबन्दिमा सचेतना कार्यक्रम संचालन ग।ृका छन् , नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम संचालन भएको थियो ।

लैङ्गिक हिंसा विरुद लालबन्दिको विभिन्न स्कुलहरुमा सचृतना कार्यक्रम भएको थियो । ल्भ्द्य चभकगतिक बलम ल्भधक र स्थानिय यूवा समूहको सहकार्यले कार्यक्रम सम्पन्न भएको थियो ।No description available.

Public Patra Insert into Post

समाजसेवालाई आफ्नो धर्म मान्ने आशिशले यस अगाडिपनि झापा लगाएत विभिन्न जिल्लामा विभिन्न विषय लिएर विद्यालयमानै धेरै कार्यक्रम गरेका छन ।

योगा, संगित, कला आदि विषयमा उनिले विद्यार्थीलाई सिपमुलक तालिम र विभिन्न विषयलाई लिएर सिपमुलक कार्यक्रम आयोजना गरिरहेका छन । अब लगतै अन्य कार्यक्रम संचालन गर्ने डाङ्गीले बताएका छन ।No description available.

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2