अभिनेत्री अश्लेशा ठकुरी दुर्घटनामा परी घाइते

 माघ २७, २०७

काठमाडौं । अभिनेत्री अश्लेशा ठकुरी दुर्घटनामा परी सामान्य घाइते भएकी छन् ।आआर क्याम्पस अगाडि स्कुटर दुर्घटनामा परी उनी  घाइते भएकी  हुन् । आज ६:३० बजे आआर क्याम्पस अगाडि स्कुटर दुर्घटनामा परी घाइते भएकी हुन्। उनको खुट्टामा सामान्य चोट लागेको बताइएको छ ।

उनी स्नातकोत्तर तहको परीक्षा दिन जाँदा आफैले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकी हुन् । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।उनको अवस्था अहिले सामान्य छ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2