लगातार बढेको सुनको मुल्य आज ह्वातै घट्यो,कतिमा हुदैछ किनबेच ?

 माघ २७, २०७

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार १००ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ रहेको छ ।

Public Patra Insert into Post

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैयाँ रहेको छ । बिहीबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2